राजनीति Archives | Page 1524 of 1996 | Khabarhub Khabarhub

महाधिवेशन केन्द्रित छलफलमा जुटे कोइराला, निधि र सिंह

काठमाडौँ– आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिका दावेदार तीन नेता छलफलमा जुटेका छन् । छलफलका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधिसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह महामन्त्री शशांक कोइराला निवास पुगेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका बारेमा छलफल गर्नका लागि उपसपभापति निधि कोइराला निवास पुगेका हुन् । कोइराला निवासमा छलफलका लागि पूर्वमहामन्त्री डाक्टर प्रकाशमान सिंह समेत पुगेका छन्…