राजनीति Archives | Page 154 of 1997 | Khabarhub Khabarhub

सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो होइन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका छन् । एमालेले आयोजना गरेको झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सङ्घीयताबारे नकारात्मक कुरा गर्नु राम्रो नभएको बताएका हुन् । लोकतान्त्रिक प्रणालीबारे जनताको चासो रहेको भन्दै उनले सङ्घीयता सफल बनाउने कोसिस गर्नुपर्ने बताए । ‘सङ्घियताको बारेमा नकारात्मक…