राजनीति Archives | Page 1541 of 1996 | Khabarhub Khabarhub

पार्टी कारबाहीविरुद्ध जनमोर्चाका सांसद थापा सर्वोच्च पुगे

काठमाडौँ– पार्टी कारबाहीमा परेका जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बागलुङ – १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद् थापालाई पार्टीले कारबाही गर्दै बिहीबार सांसद पदबाट हटाएको थियो । पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै थापाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी…