Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् । राप्रपा पटकपटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको भन्दै उनले अबदेखि गल्ती नदोहोरिने पनि उल्लेख गरेका छन् । मंगलबार साँझ थापाले ट्विटरमा लेखेका छन्, "कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ। त्यसैले दोहोर्याए स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा…