Live on
Your Voice, Your Power
काठमाडौँ– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा विहीबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बागमती प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको हो । आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र,…