राजनीति Archives | Page 1558 of 1996 | Khabarhub Khabarhub

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे कांग्रेस–माओवादी–नेपाल र जसपाको विद्रोही पक्षका सांसदको संयुक्त छलफल

काठमाडौँ– विपक्षमा रहेका दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने विषयमा छलफल शुरु गरेका छन् । कांग्रेस प्रमुख सचेतक बालकुष्ण खाँणले महाअभियोगका बारेमा छलफल शुरु भएको पुष्टि गरे । उनले प्रस्तावकै लागि भनेर कांग्रेसले सांसदहरुलाई ४ बजे सिंहदरबार आउन निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘अब महाअभियोगको प्रस्ताव दर्ता गर्ने मनसायमा हामी पुगेका…