राजनीति Archives | Page 1575 of 1996 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

बुटवल- लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुख कार्यालयका अनुसार पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेका छन् । राजीनामा आजै स्वीकृत भइसकेको छ । आजै प्रदेशसभाको विशेष अधिवशेनमा पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबल हुने तयारी भइरहँदा उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते…