राजनीति Archives | Page 1582 of 1995 | Khabarhub Khabarhub

नेपाल पक्षका सांसदले स्पष्टीकरण बुझाउने

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएको छ । आज बुद्धनगरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरेको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन । बैठकमा पार्टीभित्रको आन्तरिक बिषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय भएको उनले बताइन ।…