राजनीति Archives | Page 1586 of 1995 | Khabarhub Khabarhub

मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौँ – नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपछि प्रदेश सभा बैठकमा बोल्दै नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीले विश्वासको मत दिने बताएका हुन् । ‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा…