Live on
Your Voice, Your Power
काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उनले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रियाअनुरूप नै हुने उल्लेख गरेका छन् । विमलाकुमारी खत्री फागुन २३ को…