Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपहेलनासम्बन्धी मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिएका छन् । लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने बताएका छन् । त्यस्तै उनले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज…