राजनीति Archives | Page 1650 of 1994 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीद्वारा काठमाडौँमा जुत्ता प्रदर्शन

काठमाडौँ– प्रधानमन्त्रीले संविधान कुल्चिएर संसद विघटन गरेको भन्दै विवेकशील पार्टीले काठमाडौंमा जुत्ता प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएर संसद विघटन गरेको भन्दै विवेकशीलका कार्यकर्ताहरुले जुत्ता प्रदर्शन गर्दै विरोध जनाएका हुन । जुत्ता प्रदर्शन गर्दै उनीहरुले संसद विघटनको घोषणालाई तत्कालै खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले संसद विघटन…