राजनीति Archives | Page 1660 of 1994 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमाथि प्रधानमन्त्री ओलीले अन्याय गरे – मुख्यमन्त्री भट्ट

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि स‌ंघीय सरकारले ठूलो अन्याय भएको आरोप लगाए । मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट…