Live on
Your Voice, Your Power
काठमाडौँ- आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा दाहाल-नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट यो समाचार तयार पार्दासम्म ६० जना हाराहारीलाई पक्राउ गरिएको प्रहरीले जनांएको छ । कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसमेत पक्राउ परेकी छन् । नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको पुष्टि गरेका छन्…