राजनीति Archives | Page 1709 of 1993 | Khabarhub Khabarhub

भ्रष्टाचारविरूद्ध इमानदार हो भने सरकारले ओम्नी लगायतका काण्ड छानविन गरोस्- नेता भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको छानविन गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा इमानदार नभएको आरोप लगाउँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत ओलीलाई चुनौती दिएका हुन् । भ्रष्टाचार नियन्त्रणमा इमान्दार हो भने प्रधानमन्त्री ओलीले यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी, बुढीगण्डकी लगायत सबै काण्डको…