राजनीति Archives | Page 171 of 1914 | Khabarhub Khabarhub

जहाँ बीपीका नाममा चार दशकदेखि कोठा खाली छ …

चितवन– प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ । ‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही…