राजनीति Archives | Page 1756 of 1992 | Khabarhub Khabarhub

ओली-मोदी टेलिफोन वार्ता, द्विपक्षीय विषयमा छलफल गर्न सहमत

काठमाडौँ - नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार अपराह्न टेलिफोन कुराकानी गर्दै निकट भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।…