Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा संघीय संसदका सांसद डा. नारायण खड्काले दशैँ भत्ता तलबमा थप नगरिदिन आग्रह गरेका छन् । डा. खड्काले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको राष्ट्रिय विपतको अवस्थामा देशले चरम आर्थिक संकट सामना गरेको भन्दै दशैँ भत्ता आफूले राजनीतिक र नैतिक रुपमा लिन नमिल्ने भएकाले जम्मा गरेको भए पनि फिर्ता लिन आग्रह…