राजनीति Archives | Page 1786 of 1991 | Khabarhub Khabarhub

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं- प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ । तीनदिनसम्म संसदमा चलेको छलफलपछि आज विनियोजन विधेयक बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित भएसँगै प्रतिपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव अस्विकृत भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट संसदमा पेश गरेको थियो । आजै…