राजनीति Archives | Page 1806 of 1990 | Khabarhub Khabarhub

पार्टीमा अप्ठेरोमा परेका प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यराति भेटवार्ता

काठमाडौं - अध्यादेश फिर्ता ल्याइसक्दा समेत पार्टीभित्रबाट निरन्तर अप्ठेरोमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच मध्यराति भेटवार्ता भएको हो । पार्टीमा छलफल नै नगरी अपरझटपूर्ण तवरले अघिल्लो सोमबार २ अध्यादेश ल्याएर त्यसलाई फिर्ता लिन बाध्य भएका ओलीलाई त्यसयता पार्टीभित्रबाट…