राजनीति Archives | Page 1821 of 1990 | Khabarhub Khabarhub

कोरोना भाइरस : जोखिम नियन्त्रणबारे थप निर्णय गर्न उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा

काठमाडौं -  विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनिकरणका लागि आवश्यक निर्णय गर्न उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकले कोरोना संक्रमणको जोखिम बिश्लेषण गर्दै सावधानिका लागि महत्वपूर्ण निर्णय लिने बुझिएको छ । त्यसका लागि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोरखेल संयोजक रहेको समितिका सदस्यहरुहरुबीच छलफल सुरु भएको छ…