राजनीति Archives | Page 1835 of 1983 | Khabarhub Khabarhub

नेकपाका नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री नेपाललाई भेट्न राजदूत वेरी कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेता नेपाल र राजदूत वेरीबीच भेटवार्ता भएको जनाए ।…