राजनीति Archives | Page 1836 of 1989 | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज निधन भएको हो…