राजनीति Archives | Page 1837 of 1983 | Khabarhub Khabarhub

नेकपा बैठक :  नेताहरुको प्रश्नको सामाना गर्दै अध्यक्षद्वय, बालुवाटारमा छलफल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् । गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षले जवाफ दिने भएका हुन् । ४४५ सदस्यीय केन्द्रीय कमिटीमा छलफलमा लागि १५ वटा समूह…