राजनीति Archives | Page 1842 of 1990 | Khabarhub Khabarhub

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको विरोधमा कांग्रेसद्वारा सदन अवरोध

काठमाडौं– आफ्नो नेतामाथि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको छ । संसदीय दलका उपनेता एवम् उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध…