राजनीति Archives | Page 1844 of 1990 | Khabarhub Khabarhub

सरकारले राम्रो काम नगर्दा जनतामा नैराश्यता : नेता पौडेल

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पुर्‍याउने बताए । सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को लोकार्पण गर्दै उनले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए । देशमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै गएको उनको भनाइ थियो । सरकारले जनताका पक्षमा काम…