राजनीति Archives | Page 1844 of 1990 | Khabarhub Khabarhub

लोकतन्त्रमाथि आक्रमण गर्नेहरु टिक्न सक्दैनन् : प्रवक्ता शर्मा

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताएका छन् । सेन्टर फर डेमोक्रेसीले शनिवार आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले बोल्न, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र निजी सम्पत्ति जोड्न पनि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकामा जोड दिए…