Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न सर्वदलीय समिति बनाउन माग गरेको छ । आज (शनिबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले राहतलाई व्यवस्थित र सबैको पहुँचमा पुर्याउन सर्वलीय समिति बनाउन माग गरेको हो । कांग्रेसले राहत वितरणका क्रममा पक्षपात…