Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीमा निर्माणाधीन घरमा भएको विस्फोटको जिम्मा प्रतिवन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले लिएको छ । बुधबार बिहान सात बजेर ४० मिनेटमा भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको जिम्मा विप्लव समूहले जिम्मा लिएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेकोलगायत विभिन्न १०…