राजनीति Archives | Page 1866 of 1990 | Khabarhub Khabarhub

समाजवादीले सरकार छाड्ने, राजीनामाको घोषणा गर्दै उपेन्द्र यादव

काठमाडौं– सत्तासाझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा रहेको समाजवादीले सरकार छाड्ने निर्णय गरेको हो । सरकारमा सहभागी हुने सम्बन्धमा संविधान संशोधन लगायत विषयमा आफूहरुसँग भएको २ बुँदे सहमति कार्यान्वयन नभएकाले सरकार छाड्ने निर्णय भएको समाजवादी पार्टीका नेताको भनाइ छ । मंगलबार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट…