राजनीति Archives | Page 1889 of 1911 | Khabarhub Khabarhub

फलफूललाई ‘पागल’ नबनाऔं, ‘ट्याबलेट’ होइन दालभात खाँउ–प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न, फलफूल र तरकारीमा विषादीको प्रयोगबाट बच्न सके देशले आर्थिक फाइदा लिन सक्ने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकास हुनुपर्ने र पूर्वाधारहरु बन्नु पर्नेमा जोड दिँदै स्वस्थ खानेकुरा खान पाउनुपर्ने बताए । पेट भर्नाका लागि भन्दा पनि स्वस्थ हुनका लागि खानुपर्ने…