राजनीति Archives | Page 1888 of 1912 | Khabarhub Khabarhub

सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त

काठमाडौ‌– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं उद्योगपति दविाकर गोल्छाको नधिनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक वज्ञिप्तमिार्फत गोल्छाको नधिनबाट नेपालको औद्योगकि क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतलिाई गुमाएको उल्लेख गरेका छन् । साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तकिो कामना गर्दै शोक सन्तप्त…