Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माणमा बजेट अभाव नहुने बताएका छन् । तीनै आयोजनाको निरीक्षणमा निस्केका मन्त्री खतिवडाले काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिँदै कुनै हालतमा पनि स्रोतको अभाव नहुने बताए । मन्त्री खतिवडाले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । परियोजनाको…