राजनीति Archives | Page 1910 of 1995 | Khabarhub Khabarhub

कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भयो– कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन् । सत्तारुढ नेकपा कांग्रेसका विरुद्ध  गुण्डाराजको शैलीमा उत्रन थालेको आरोप पनि लगाए । का‌ंग्रेसका विरुद्ध उत्रिनेहरु समाप्त भएर गएको उल्लेख गर्दै कोइरालाले अब कम्युनिस्टहरुको दिनगन्ती शुरु भएको पनि बताए । कम्युनिस्टको राज्य आतंक सिर्जना गरेका बताएका कोइरालले त्यसविरुद्ध एकजुट भएर प्रतिकार…