राजनीति Archives | Page 1917 of 1994 | Khabarhub Khabarhub

सरकार जनताको काम गर्न कटिबद्ध छ : प्रचण्ड

इलाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा आज (शनिबार) बिहान पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको बताए । पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त…