Live on
Your Voice, Your Power
काठमाडौं- यौन दुर्व्यवहारको अभियोगमा तानिएर सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएको छ। रिक्तपद पूर्तिका लागि सत्तारुढ दलबीच छलफल शुरु भएको छ । संबैधानिक रुपमा सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने प्रावधान भएपनि एमाले र माओवादी केन्द्र एक हुनुपूर्व नै सभामुख उपसभामुख चयन भएकाले दुबै पद नेकपाको भागमा परेका थिए। नेकपाको एकतापछि प्रतिपक्षी…