राजनीति Archives | Page 1943 of 1997 | Khabarhub Khabarhub

आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध राख्न आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक सम्बन्धलाई दीगो बनाइरहेको दावी गरेका छन् । मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह गरे । मंगलबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले सन्तुलित ढंगले परराष्ट्र नीतिलाई अघि बढाएको बताए । मन्त्री ज्ञवालीले…