राजनीति Archives | Page 1962 of 1990 | Khabarhub Khabarhub

‘निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्नु संघीयता विरोधी’

काठमाडौं– सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट मागेकोप्रति राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोडसम्मको बजेट माग्ने काम संघीयता विरोधि भएको उल्लेख गर्दै आपत्ति समेत जनाए । बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा…