राजनीति Archives | Page 1977 of 1990 | Khabarhub Khabarhub

विप्लव समूह लुट्नका लागि गठन भएको लुटेरा समूह हो– प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेरा समूहको संज्ञा दिएका छन् । बुधवार स्वतन्त्र मधेस गठवन्धन र नेपाल सरकारबीच भएको सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेर समूह रहेको बताए । विप्लव बारे यसो भने प्रधानमन्त्री ओलीले–   नेकपा भन्न लाज हुन्छ, हुन पनि होइन नेकपा विप्लव…