Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार सामान्य छलफल भएर बैठक सकिएको छ । उनले खबरहबलाई भने, ‘सिटका विषयमा सामान्य छलफल भयो । हामी सबैले पार्टीको धारणा राख्यौँ ।’…