राजनीति Archives | Page 219 of 1913 | Khabarhub Khabarhub

अल्पमतले संसद् बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव

काठमाडौं– कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसद्को अवरोधको विरोध जनाएका छन् ।  शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।  ‘प्रतिपक्षी दलको संसद् हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन,…