राजनीति Archives | Page 220 of 1914 | Khabarhub Khabarhub

‘सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेकै भरमा शर्मालाई पक्राउ गरिएको त होइन ?’

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफ्ना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरू भने सशंकित हुन पुगेका छन ।  पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरू नै सशंकित हुन पुगेका हुन्…