राजनीति Archives | Page 221 of 1914 | Khabarhub Khabarhub

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राज्यले सबै जाति र समुदायको संरक्षण गर्नुपर्ने बताएका छन् । २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताएका हुन् । उनले भने, “अल्पसङ्ख्यक जातिको समुदाय पनि…