Live on
Your Voice, Your Power
विराटनगर- नेकपा एमालेको कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् । प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश समितिमा मनोनित गरेको हो । मनोनित हुनेमा मोरङका भूराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी रहेका छन् । त्यसैगरी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा…