राजनीति Archives | Page 240 of 1920 | Khabarhub Khabarhub

नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेताहरु इमान्दार बन्नुपर्ने बताएका छन् । अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीद्वारा आज  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए । उनले भने, “देशमा धेरै समस्या…