राजनीति Archives | Page 337 of 2039 | Khabarhub Khabarhub

सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् । उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु  हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे । मुख्य मन्त्री थापाले विश्वासको…