राजनीति Archives | Page 468 of 2046 | Khabarhub Khabarhub

देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले अध्यक्ष दुजाङ  शेर्पाविरुद्ध नाराबाजी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवास पुगेर उनीहरूले प्रदर्शन गरेका हुन् ।  सङ्गठनलाई गति दिन नसकेको भन्दै नेविसंघका शिवराम बस्नेत नेतृत्वको टोलीले अध्यक्ष शेर्पाको राजीनामा माग गर्दै नाराबाजी गरेको हो। शेर्पाले सङ्गठनलाई अनिर्णयको बन्दी बनाएको, गति दिन नसकेको, चरम…