राजनीति Archives | Page 6 of 1936 | Khabarhub Khabarhub

उपेन्द्र यादवको प्रतिवेदन : प्रचण्ड नेतृत्वको सरकारले जसपा फुटाइदियो

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी फुटाइदिएको आरोप लगाएको छ । सरकारले राजकीय स्रोत, साधन र शक्ति दुरूपयोग गरी पार्टी फुटाइदिएको कुरा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको दस्तावेजमा उल्लेख छ । जनकपुरधाममा सोमबारबाट सुरू महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारले पार्टी विभाजन गराएपछि अहिले आफूहरू प्रतिपक्षको भूमिकामा रहेको अध्यक्ष…