राजनीति Archives | Page 6 of 1994 | Khabarhub Khabarhub

रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतलाई जस्तै मुद्दा चल्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार ‘एक महिने विशेष अभियान’ को सुरुवात कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले राप्रपा सांसद बस्नेतलाई जस्तै गरी पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पनि मुद्दा चल्ने बताएका हुन् ।…