राजनीति Archives | Page 7 of 1923 | Khabarhub Khabarhub

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको वार्ता सकारात्मक भएको बताइएको छ ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरूले छलफल गरेका थिए ।  प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अवरुद्ध संसद् खुलाउने विषयमा शुक्रबार भएका दुई तीन…